सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन

    काठमाडौं । आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त वैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ताका लागि तोकिएका समुहहरुका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरिएको बारे जानकारी गराएका हुन् । 

    सरकारले हाल वृद्धवृद्धा, दलित, एकल महिला, कर्णाली क्षेत्रका दलित लगायतका समूहलाई भत्ता वितरण गर्दै आएके छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij