उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट विनियोजन

उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट विनियोजन

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट विनियोजन

    काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले ९ अर्ब २८ करोड रुपैयाँ बराबरको बजेट पाएको छ ।

    आगामी आर्थिक बर्षको बजेट सार्वजनि गर्दै अर्थमन्त्री बर्षमान पुनले मन्त्रालयले उक्त बजेट विनियोजन गरिएको बताएका हुन् । 

    उनले उद्योग क्षेत्रको विकास र लगानी वृद्धिका लागि प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको बताएका हुन् ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij