सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब बजेट विनियोजन

सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब बजेट विनियोजन

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब बजेट विनियोजन

    काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् ।

    आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री पुनले ब्याज अनुदानसम्बन्धी कार्यविधि पुनरावलोकन गर्ने र सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब विनियोजन गर्ने घोषणा गरेका हुन् ।

    पुनले सहुलियतपूर्ण कर्जा उपलब्ध गराइ ब्याजमा दिइँदै आएको अनुदानलाई प्रभावकारी बनाउने पनि बताएका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij