स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८६ अर्ब, स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड विनियोजन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८६ अर्ब, स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड विनियोजन

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८६ अर्ब, स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड विनियोजन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त वैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोबारे जानकारी गराएका हुन् । 

    अर्थमन्त्री पुनले स्वास्थ्य बिमाबाट दोहोरोपन हटाइने बताए । उनले ७ अर्ब ५० करोड ररुपैयाँ बजेट स्वास्थ्य बिमा बोर्डमार्फत् स्वास्थ्य बिमा सेवा दिइरहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई भुक्तानी गर्न विनियोजन गरिएकोसमेत जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij