समाचार

काठमाडौं । मोरङको रंगेली नगरपालिका८ खयरबारीमा विषालु सर्पले डसेर महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार रंगेली८ की ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला ऋषिदेवलाई बुधबार राति १२ बजेतिर सर्पले डसेको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij