काठमाडौं । सरकारले हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको हो । नेपाल र चीन सरकारबिच हस्ताक्षर...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij