हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको हो ।

    नेपाल र चीन सरकारबिच हस्ताक्षर हुने स्टेन्थेनिङ द डेभलपमेण्ट कोअप्रेशन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टी डाइमेन्सन कनेक्टिीभिटी नेटवर्क विषयक समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको छ । 

    त्यस्तै स्थानीय तह राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृत गर्ने र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij