काठमाडौं । सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ । वीरेन्द्रनगर नगरपालिका ६ बस्ने १८ वर्षीया शर्मिला सुनारको सुत्केरीपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तहरू आन्दोलित भएका हुन्। शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij