काठमाडौं । काठमाडाैंको टोखास्थित गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर बाराको जितपुर सिमरा उपमहानगरपालिका३ की दुर्गा सहनीकी चार वर्षीया छोरी गुराँस सहनीको मृत्यु...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij