टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । काठमाडाैंको टोखास्थित गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

    टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ की  दुर्गा सहनीकी चार वर्षीया छोरी गुराँस सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आइतबार दिउँसो पोखरीमा डुबेकी उनकाे राति मृत्यु भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij