छठका अवसरमा सोमबार सार्वजनिक बिदा

छठका अवसरमा सोमबार सार्वजनिक बिदा

शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • छठका अवसरमा सोमबार सार्वजनिक बिदा

    काठमाडौं । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

    यसअघि छठका दिन कात्तिक २९ गते आइतबार सार्वजनिक घोषणा भइसकेको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य  दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य यदिई ब्रत समापन गर्ने परम्परा रही आएकाले छठको भोलिपल्ट सोमबारका दिन पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij