दुर्गा प्रसाइँलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट

दुर्गा प्रसाइँलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • दुर्गा प्रसाइँलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँ पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगेका हुन् । 

    निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको जनाइएकाे छ । साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए भने काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij