हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

    आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ५८ हजार ८ सय रुपैयाँमा कायम भएको थियो । 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कायम भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij