काठमाडौं महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

काठमाडौं महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

मंगलवार, फाल्गुण १ २०८०
मंगलवार, फाल्गुण १ २०८०
  • काठमाडौं महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

    काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । 

    आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । 

    दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ ।  मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।

    1707723544-b3esI.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij