काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालोमोसो दलिएको छ । नक्कली लाइसेन्स प्रकरणमा संलग्न रहेको भन्दै मोहन वैद्य सम्बद्ध क्रान्तिकारी युवा संगठनले सोमबार महानिर्देशक रिजालमाथि मीनभवनस्थित कार्यालमै कालोमोसो दलेको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । लाइसेन्स प्रकरणमा अहिले अख्तियारले छानबिन गरिरहेको छ ।