काठमाडौं । पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा अन्तिम फैसलाको लागि आइतबार पेसी ताेकिएकाे छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी ताेकिएकाे हाे ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij