एक लाख घुससहित नापीका कर्मचारीसहित दुई पक्राउ

एक लाख घुससहित नापीका कर्मचारीसहित दुई पक्राउ

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • एक लाख घुससहित नापीका कर्मचारीसहित दुई पक्राउ

    काठमाडौं । एक लाख घुससहित नापी कार्यालयका कर्मचारीसहित दुई जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय कलंकीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढीका कर्मचारी नेत्रमणि पोखरेललाई सो रकमसहित पक्राउ गरेको हो।

    पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना पाएपपछि आयोग टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सो विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij