व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा

व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा

    काठमाडौं । बाँसबासी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो । 

    सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij