नारायणगढ–मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने

नारायणगढ–मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • नारायणगढ–मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने

    भरतपुर । नारायणगढ–मुग्लिन सडक थप तीन साता दिउँसो बन्द हुुने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । 

    बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको हो। सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिएभने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij