विमानस्थलमा भएको कुटपिट प्रकरणमा असईलाई निलम्बन सिफारिस, डीएसपीलाई सचेत

विमानस्थलमा भएको कुटपिट प्रकरणमा असईलाई निलम्बन सिफारिस, डीएसपीलाई सचेत

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • विमानस्थलमा भएको कुटपिट प्रकरणमा असईलाई निलम्बन सिफारिस, डीएसपीलाई सचेत

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारे छानबिन सकिएको छ । घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले हिजो गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

    समितिले अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाइ विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । गएको शुक्रवार विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच विवाद र कुटाकुट भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij