सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जागिरको अवसर

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जागिरको अवसर

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जागिरको अवसर

    भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जागिरको अवसर आएको छ । केन्द्रले रिक्त पदपूर्तका लागि आवेदन माग गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि दरखास्त मागेको हो । 

    रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ । इच्छुक योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सुचनामा जनाइएको छ ।

    dharmabhakta.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij