बजेट भाषणको समय ३ बजेका लागि सर्यो

बजेट भाषणको समय ३ बजेका लागि सर्यो

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • बजेट भाषणको समय ३ बजेका लागि सर्यो

    काठमाडौं ।  मंगलबार संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्न लागिएको बजेट २ घण्टा पछि धकेलिएको छ । 

    यसअघि दिउँसो १ बजे नै बजेट सार्वजनिक गर्नेगरी सोही अनुसारको संसद बैठक बोलाईएपनि बजेट पारित गर्नका लागि मन्त्रिपरिषद बैठक नै दुई घण्टा पछि सरेपछि बजेट सार्वजनिक गर्ने कार्यतालिका पनि हेरफेर भएको हो ।

    मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ । यससँगै अब बजेट भाषण दिउँसो ३ बजे मात्रै हुने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij