महिनावारि हुँदा महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा ड्युटी गर्न नपर्ने

महिनावारि हुँदा महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा ड्युटी गर्न नपर्ने

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • महिनावारि हुँदा महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा ड्युटी गर्न नपर्ने

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । मंगलबार गणतन्त्र दिवसको अवसरमा उनले आफ्नो सामाजिक संजालमा एक स्ट्याटस लेख्दै यस्तो जानकारी दिएका हुन्।  त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने छन् । 

    गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij