यार्सागुम्बा टिप्न गएकी युवतीको लेक लागेर मृत्यु

यार्सागुम्बा टिप्न गएकी युवतीको लेक लागेर मृत्यु

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • यार्सागुम्बा टिप्न गएकी युवतीको लेक लागेर मृत्यु

    काठमाडौं । यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोेट विष्ट गाउँकी २२ वर्षकी जमुना विष्टको लेक लागेर ज्यान गएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला विष्टको ज्यान गएको हाे । 

    डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी भएकी थिइन् । उनको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित घर फर्कदै गरेको बेला हिजो बाटोमा नै ज्यान गएको हाे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij