सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेश्रो पटक थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।  जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश दिएको हो ।

    सिरोहिया नागरिकता विवादमा यसअघि दुई पटक म्याद थप भएर थुनामा रहेका छन् । नागरिकता विवादमा उनलाई  गत मंगलबार काठमाडौँबाट पक्राउ गरेर धनुुषा लगिएको थियो । शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा बयान लिइएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij