कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

    काठमाडौं । नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेकाे आउँदो वर्षको नीति तथा कार्यक्रम आज सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो ।

    त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्सि १५ गतेसम्म सदनको अवरोध हट्नेगरी छलफल भइरहेको बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij