न्याय सेवा आयोगले गर्यो ३ जना सह–सचिवलाई सचिवमा बढुवा

न्याय सेवा आयोगले गर्यो ३ जना सह–सचिवलाई सचिवमा बढुवा

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • न्याय सेवा आयोगले गर्यो ३ जना सह–सचिवलाई सचिवमा बढुवा

    काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो ।

    कामू नायव महान्यायाधीवक्ता खेमराज ज्ञवाली महान्यायाधीववक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधीवक्तामा बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् ।

    आयोगले सर्वोच्च अदालतका सह–रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषदको सचिवमा बढुवा गरेको छ । अनि न्यायपरिषदका कामू सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij