त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द, यस्तो छ कारण

त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द, यस्तो छ कारण

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द, यस्तो छ कारण

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पौने घण्टालाई आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ। धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको हो । 

    खाल्डो पुर्ने गर्ने काम भइरहेको छ भने मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण रोकेको जनाइएको छ । 

    अहिले धेरै वायुसेवाका जहाज ललितपुरमाथि होल्ड गरिरहेका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेजदेखि आन्तरिक उडान पनि होल्ड गरिरहेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij