पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीनजनाको उद्धार

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीनजनाको उद्धार

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीनजनाको उद्धार

    इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । 

    मृत्युहुनेमा माई–८का  ११ वर्षीय मिङसुहाङ लिम्बू र  सोही स्थानका आठ वर्षीय  किस्मन  आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij