सिरोहियालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सिरोहियालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधवार, जेठ ९ २०८१
बुधवार, जेठ ९ २०८१
  • सिरोहियालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । नागरिकता मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

    हिजो साँझ काठमाडौंबाट पक्राउ परेका सिरोहियालाई हिजै राति धनुषा लगेर आज अदालतमा उपस्थित गराइएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij