प्रहरीका १६९ जना असई सईमा बढुवा सिफारिस, को-कँहा ?(सूचीसहित)

प्रहरीका १६९ जना असई सईमा बढुवा सिफारिस, को-कँहा ?(सूचीसहित)

बुधवार, जेठ ९ २०८१
बुधवार, जेठ ९ २०८१
  • प्रहरीका १६९ जना असई सईमा बढुवा सिफारिस, को-कँहा ?(सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १६९ जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयले जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

    बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ ९संशोधन सहित० को नियम २७ को उप(नियम (४)अनुसार प्रकाशित गरिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij