आजदेखि बागमती नदीको बहाव बढाइने, सचेत रहन पशुपति विकास कोषको अनुरोध

आजदेखि बागमती नदीको बहाव बढाइने, सचेत रहन पशुपति विकास कोषको अनुरोध

सोमवार, फाल्गुण २१ २०८०
सोमवार, फाल्गुण २१ २०८०
  • आजदेखि बागमती नदीको बहाव बढाइने, सचेत रहन पशुपति विकास कोषको अनुरोध

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बागमती किनारामा रहेका बस्ती तथा स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । कोषले बागमतीमा महाशिवरात्रीको अवसरमा फागुन २१ गतेदेखि पानीको बहाव बढाइने भएकाले सचेत रहन अनुरोध गरेको हो ।

    pani.webp

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij