प्रतिनिधिसभा बैठक स्थगित, २४ गते बस्ने

प्रतिनिधिसभा बैठक स्थगित, २४ गते बस्ने

सोमवार, फाल्गुण २१ २०८०
सोमवार, फाल्गुण २१ २०८०
  • प्रतिनिधिसभा बैठक स्थगित, २४ गते बस्ने
    काठमाडौँ । प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ । 
     
    “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३)बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति आगामी फागुन २४ गते बिहीबार विहान ११ बजे बस्ने गरी निर्धारण गरिएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij