धनकुटामा पिकअप भ्यान दुर्घटना : बालिकाको मृत्यु, ६ जना घाइते

धनकुटामा पिकअप भ्यान दुर्घटना : बालिकाको मृत्यु, ६ जना घाइते

आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • धनकुटामा पिकअप भ्यान दुर्घटना : बालिकाको मृत्यु, ६ जना घाइते

    काठमाडौं । धनकुटामा आज अपरान्ह भएको सवारी दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।​ हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका निम्ति धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।​

    मृतक र घाइतेहरूको सनाखत हुन सकेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij