काठमाडौं । सरकारले ४३ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव राज चौलागाईसहित संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
यसरी सुरुवा हुनेमा खिम बहादुर रायमाझी, सुवास चन्द्र सिवाकोटी, खिम बहादुर कुँवर, जय बहादुर भण्डारी, विष्णु प्रसाद पौडेल, विनोद लामिछाने, शिव राज चौलागाई, राम बावु पुरी, केशव राज ढकाल, कमान सिंह खत्रि, पिष्णु प्रसाद ज्ञवाली र नारायण ढकाल रहेका छन् ।
यसैगरि, गोपाल कोइराला, पुष्कर न्यौपाने , मिमांस अधिकारी, बुद्ध वहादुर गुरुङ, अरुण पोखरेल, नर बहादुर थापा ,गोपिकृष्ण कोइराला, धुब्रबहादुर खड्का, भोजराज शर्मा, दीर्घ बहादु पोखरेल, तीर्थ प्रसाद धिताल, रामुराज कडरीया , सन्तोष प्रसाद दाहाल, सुर्य वहादुर खत्री, ऋण राज आचार्य, केदार नाथ शर्मा, रामकृष्ण पुडासैनी रहेका छन् ।
त्यस्तै, कोषहरी निरौला, अर्जुन गौतम, नवराज सापकोटा, चक्रपाणी पाण्डे, दिपक कुमार दास, राम वहादु के।सी, अरुण कुमार झा, प्रदिप बान्तवा, माधव जंग काकी, माधव प्रसाद भट्टराई, सुनिल पौडेल र भीमाजुर्न पाण्डे रहेका छन् ।