प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

शुक्रवार, फाल्गुण ११ २०८०
शुक्रवार, फाल्गुण ११ २०८०
  • प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित
    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत विपक्षी दलका अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 
     
    प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे।
     
    सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गरे । सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिएरहेपछि उनले बैठक स्थगित गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij