त्रिभुवन विमानस्थलबाट एक किलो भन्दा बढी सुन बरामद

त्रिभुवन विमानस्थलबाट एक किलो भन्दा बढी सुन बरामद

आइतवार, पौष २२ २०८०
आइतवार, पौष २२ २०८०
  • त्रिभुवन विमानस्थलबाट एक किलो भन्दा बढी सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट आएकी एक यात्रुबाट सुन बरामद भएको छ । शनिबार राति दुबईबाट आएकी श्रीलंकन नागरिकको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको हो ।

    श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    उनी फ्लाई दुबईबाट राति १२ः५ बजे एयरपोर्ट झरेकी थिइन् । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij