कक्षा १२ को अन्तिम परीक्षा वैशाख १४ गतेदेखि

कक्षा १२ को अन्तिम परीक्षा वैशाख १४ गतेदेखि

शनिवार, फाल्गुण ५ २०८०
शनिवार, फाल्गुण ५ २०८०
  • कक्षा १२ को अन्तिम परीक्षा वैशाख १४ गतेदेखि

    काठमाडौं । कक्षा १२ को अन्तिम परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका शनिवार सार्वजनिक गरेको हो ।

    सूचना अनुसार आगामी वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा वैशाख २६ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    plus 2.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij