खेलकुद

काठमाडौं । राष्ट्रिय पुरुष भलिबलको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । एपीएफ क्लबलाई ३१ ले पराजित गर्दै पुलिसले ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो । पहिलो सेट जितेको एपिएफमाथि पछिल्ला ३ सेट...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij