टी-२० विश्वकपमा नेपाल समूह डीमा,  दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्ससंग भिड्ने

टी-२० विश्वकपमा नेपाल समूह डीमा,  दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्ससंग भिड्ने

शनिवार, पौष २१ २०८०
शनिवार, पौष २१ २०८०
  • टी-२० विश्वकपमा नेपाल समूह डीमा,  दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्ससंग भिड्ने

    काठमाडौं । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको समूह डीमा परेको छ ।

    आज शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा अमेरिकाको डल्लासमा खेल्ने छ ।

    नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा तथा तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा र जुन १६ मा बंगलादेशसँग पनि सेन्ट भिन्सेन्टमै खेल्नेछ ।

    भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन् । उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij