काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको छ। पहिलो ओभरमा बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् । पहिलो ओभरमा ४ रन खर्चेर...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij