नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

शुक्रवार, फाल्गुण १८ २०८०
शुक्रवार, फाल्गुण १८ २०८०
  • नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

    काठमाडौं । त्रिदेशीय टी–२० सिरिज अन्तर्गतको आज भएको खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले फिल्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो । 

    नेपालका लागि कुशल मल्लले अर्धशतक बनाएका छन् । मल्लले ३७ बलमा ५५ रन बनाएका छन् । खेलमा आरिफ शेखले ३१ रन, गुल्सन झाले २६ रन र अनिल शाहले २३ रन बनाएका छन् । दिपेन्द्र सिंश ऐरिले १६ रन र कप्तान रोहित पौडेलले १० रन लिँदा अन्य खेलाडीले भने दोहोरो अंकको रन लिन सकेनन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij