काठमाडौं । पर्वतमा गाडी दुर्घटनामा परेको छ। पोखराबाट १२ जना यात्रु बोकेर महाशिला जाँदै गरेको बी ए ए १९९४ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो। बुधबार राति १० बजे फलेवास नगरपालिका र महाशिला गाउँपालिका५ मा लंखुमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij