छिन्नमस्ता मन्दिरमा अष्टमीको दिन हेलिकप्टरबाट पुष्पवृष्टि हुने

छिन्नमस्ता मन्दिरमा अष्टमीको दिन हेलिकप्टरबाट पुष्पवृष्टि हुने

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • छिन्नमस्ता मन्दिरमा अष्टमीको दिन हेलिकप्टरबाट पुष्पवृष्टि हुने

    काठमाडौं । बडा दशैंको अवसरमा सप्तरीको छिन्नमस्ता देवीको मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा हुने भएको छ । छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् शुक्रबार पुष्पवृष्टि गर्न लागेको हो ।

    शुक्रबार बिहान १० बजे पहिलो पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिने जनाइएको छ । छिन्नमस्ता शक्तिपीठलाई शक्ति र साहसको प्रतीक मानिन्छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij