उपमेयरको सट्टा वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि धरानमा विवाद

उपमेयरको सट्टा वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि धरानमा विवाद

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • उपमेयरको सट्टा वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि धरानमा विवाद

    काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । बेलायतको भ्रमणमा जान लागेको साम्पाङले वडा नं. ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

    प्रमुख साम्पाङले उपमेयर आइन्द्र विक्रम बेघालाई कार्यवाहक दिनुपर्नेमा अरुलाई दिएको भनी आलोचना भइरहेको छ । मेयर साम्पाङ बेलायत भ्रमणमा जान लागेकाले अगामी असोज २८ गतेबाट लागू हुनेगरी फागोलाई कार्यवाहक दिइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij