समाचार

काठमाडौं । काभ्रेको रोशी-११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु भएकाे हाे । खसेको पहिरोलाई सडकबाट हटाइएको छ...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij