नारायणी किनारमा एक जनाको शव फेला

नारायणी किनारमा एक जनाको शव फेला

शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • नारायणी किनारमा एक जनाको शव फेला

    काठमाडौं । नरायणी नदीमा एक पुरुषको शव फेला परेको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर ७ काभ्रेघाटस्थित नारायणी नदीमा परिचय नखुलेको करिब ६० वर्षका पुरुषको शव शुक्रवार फेला परेको हो ।

    प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij