काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट १२ जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij