बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । बालिका बलात्कारको आरोपमा २ जना पक्राउ परेका परेका छन् । यसरी पक्राउ पर्नेमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर रहेका छन् । सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका हुन् ।

    बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको छ । 

    गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij