समाचार

काठमाडौं । सरकारले राष्ट्रिय बीमा बोर्डका अध्यक्ष डा. गुणराज लुइँटेलले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । कार्तिक २५ गते आइतबार बसेको मन्त्रीपरिषद्ले सो निर्णय गरेको हो । सोमवार सो मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij